काठमाडौं–रक्सोल जोड्न भारत सहमत, सर्भे एक वर्षभित्र पूरा हुने

नयाँदिल्ली । राजधानी काठमाण्डौंलाई भारतीय सीमावर्ती क्षेत्रसँग रेलमार्गले जोड्ने योजनामा नेपाल र भारतले सहमति जनाएका छन् । दुई देशबीच भएको सहमति अनुसार एक वर्षभित्र उक्त रेलमार्गको प्रारम्भिक सर्वेक्षण पुरा हुनेछ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा शनिवार औपचारिक भेटवार्ता भएपछि जारी संयुक्त वक्तव्यमा रेलमार्ग निर्माणको विषयलाई उल्लेख गरिएको छ । विज्ञप्तिमा … Continue reading काठमाडौं–रक्सोल जोड्न भारत सहमत, सर्भे एक वर्षभित्र पूरा हुने